Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.1K
    SHARES

    सांकेतिक तस्बिर

    जनकपुरधाम  । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका वडावडा नम्वर ३ लगमाका २३ वर्षीय विजय मोरबैता यादव रहेका छन् ।



    जनकपुर-ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा काठमाडौंबाट घर फर्किन लागेको बेला ज१२प ५२२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।



    दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार