Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतमा ओमिक्रोनको त्रास: उत्तर प्रदेशमा भोलिदेखि रात्रिकालीन कर्फ्यू आदेश

    भारतमा ओमिक्रोनको त्रास: उत्तर प्रदेशमा भोलिदेखि रात्रिकालीन कर्फ्यू आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.3K
    SHARES

    नयाँ दिल्ली। कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बढ्दो केसहरूलाई ध्यानमा राख्दै, उत्तर प्रदेश सरकारले डिसेम्बर 25 देखि राज्यमा रात्रि कर्फ्यू आदेश दिएको छ ।

    यो कर्फ्यू राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ ।



    सरकारको निर्देशनअनुसार विवाह समारोहमा दुई सयभन्दा बढी सहभागी हुन नपाउने भएका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार