Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वस्तिमाको ड्रेसले सामाजिक सञ्जालमा मच्चायो हंगामा

    स्वस्तिमाको ड्रेसले सामाजिक सञ्जालमा मच्चायो हंगामा

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका स्वस्तिमा खड्का निकै चर्चामा छिन् ।

    स्वस्तिमाले नेपाली मात्र नभई विदेशी चलचित्रमा समेत अभिनय गरेकी छन् । ‘तामिल’ चलचित्र थिरिमालीको गीतमा उनलाई करोडौंले मन पराएका छन्।



    अहिले उनले लगाएको पहिरहनले चर्चा पाएको छ । मंगलबार स्वस्तिमाले पति निश्चल बस्नेतसँगको २ वटा तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जसमा स्वस्तिमा र निश्चल नौलो पहिरनमा देखिएका छन् ।



    स्वस्तिमा सेतो पारदर्शी पहिरनमा छिन् भने निश्चलले कालो कोर्ट र सेतो सर्ट लगाएका छन् । सामाजिक सञ्जालमा धेरैले स्वस्तिमाको पहिरनको प्रशंसा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार