Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अभिनेत्री स्वस्तिमा बनिन् पपुलर सिने स्टार

    अभिनेत्री स्वस्तिमा बनिन् पपुलर सिने स्टार

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 900
    SHARES

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मानित भएकी छन् ।

    ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारा सहित हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा खड्कालाई उक्त अवार्ड प्रदान गरिएको हो ।



    होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा खड्का सहित दर्जनौ सेलिब्रिटीले पनि अवार्ड प्राप्त गरे ।



    नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसँगै फेसन एवम् मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार