Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अभिनेत्री स्वस्तिमाले सांसद शाहलाई भनिन् – मेरो तस्विरका बारेमा संसदमा कुरा उठाउनु पर्‍यो !

    अभिनेत्री स्वस्तिमाले सांसद शाहलाई भनिन् – मेरो तस्विरका बारेमा संसदमा कुरा उठाउनु पर्‍यो !

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 771
    SHARES

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहलाई आफ्नो फेसबुक पेजमा राखेको फोटो सदनमा उठाउनुपर्ने बताएकी छिन् ।

    फेसबुकमा ‘किपिङ अप विद एन आर्टिफिसिअल इन्टेलिजेन्स’ लेखेर सार्वजनिक गरिएको फोटोका कारण उनी अहिले चर्चामा छिन् । फोटोमा उनका सहकर्मी र फ्यानहरुदेखि सांसदसम्मले प्रतिक्रिया दिएका छन् ।



    सोही क्रममा रास्वपाका सांसद शाहले उनको तस्विरलाई ‘हलिउड छ त’ भनेर प्रतिक्रिया दिएका छन्। जवाफमा खड्काले ‘यो कुरा सदनमा उठाउनु पर्‍यो ।’ भन्दै ठट्टा गरेकी छन्।



    सो फोटोमा अभिनेता बिपिन कार्कीले भने ‘आम्मामा‘।’ लेखेर आश्चर्यभाव प्रकट गरेका छन्। अभिनेत्री दिपाश्री निरौलाले ‘भेरी इम्प्रेसिभ ल’ लेखेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार