Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना संक्रमितको संख्या दिनहुँ घट्दै, ६८ जनामा पुष्टि हुँदा दुई जनाको मृत्यु

    कोरोना संक्रमितको संख्या दिनहुँ घट्दै, ६८ जनामा पुष्टि हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ४ हजार ९२९  जनाको कोरोना परीक्षण गर्दा पीसीआरविधिबाट ५४ तथा एन्टिजेन विधिबाट १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यही अवधिमा थप ५३८ जना निको भएका छन् भने दुई जनाको ज्यान गएको छ।  हाल देशभर सक्रिय संक्रमितको संख्या  ६ हजार ४६१ रहेको छ।



    यसअघि हिजो शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो।  पछिल्लो समय संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार