Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रूसले दियो सामाजिक सञ्जाल बन्द गरिदिने चेतावनी

    रूसले दियो सामाजिक सञ्जाल बन्द गरिदिने चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसले विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी दिएको छ ।

    रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि रुसले सञ्जाललाई बन्द गराउने चेतावनी दिएको हो ।



    रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो । रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्ने रूसी अधिकारीले जानकारी दिए ।



    फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको संकेत उल्लेख गर्ने घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार