Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • १ करोड ६७ लाख ठगी मुद्दामा कञ्चनजङ्घा निर्माण कम्पनीका शेर्पा पक्राउ

    १ करोड ६७ लाख ठगी मुद्दामा कञ्चनजङ्घा निर्माण कम्पनीका शेर्पा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले निर्माण व्यवसायी तेण्डी शेर्पालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैङ्किङ कसुरमा पक्राउ गरेको हो।

    परिसर काठमाडौंले उजुरी परेपछि चैत २ गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



    कञ्चनजङ्घा निर्माण कम्पनीका प्रमुख तेण्डी शेर्पाविरुद्ध १ करोड ६७ लाख रुपैयाँको चेक अनादर भएको उजुरी परेको छ।



    उनीमाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार