Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

    दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २०.३४ अंकले घटेको छ । परिसुचक २६३६.३६ को बिन्दुमा पुगेको छ ।

    आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ राष्ट्र जनउत्थानका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू७४५ पुगेको छ ।



    यस्तै ,इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६९१.६० पुगेको हो ।



    यसैगरी,सनराइज बैक डिबेन्चरको शेयरमूल्य ४.०४ प्रतिशत,एनआईबिएल प्रगति फण्डको ३.११ प्रतिशत र नबिल डिबेन्चर २०८५ को २.९२ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार