Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रसिंह ऐरीको एकहजार रन पूरा

    टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रसिंह ऐरीको एकहजार रन पूरा

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 729
    SHARES

    काठमाडौं।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय सिरिजको फाइनल खेलमा पीएनजीविरुद्ध २१ रन जोड्दै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका हुन् ।



    यो सँगै उनि टी– २० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार