Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘कटवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो- गभर्नरको निलम्वन’

    ‘कटवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो- गभर्नरको निलम्वन’

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकाले निलम्बन गरेकोमा आपत्ति जनाएका छन्।

    पोखरेलले सामाजिक सन्जालमा लेख्दै भनेका छन् , ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो- गभर्नरको निलम्वन ।



    अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’



    अर्थतन्त्रलाई संकटग्रस्त बनाएको भन्दै सरकारले गभर्नर  अधिकारीलाई निलम्बन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

    पुरुषोत्तम भण्डारीपनि जनार्दन शर्माको नाता पर्ने एमालेले आरोप लगाउँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार