Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लद्दाख तनाब : भारतले एलएसीबाट पछि हट्ने चीनको प्रस्ताव अस्वीकार गर्‍यो

    लद्दाख तनाब : भारतले एलएसीबाट पछि हट्ने चीनको प्रस्ताव अस्वीकार गर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.6K
    SHARES

    एजेन्सी। गत महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा चीनले भारतलाई पूर्वी लद्दाखको गस्ती पोइन्ट १५ बाट सेना हटाउन प्रस्ताव गरेको थियो।

    तर भारतले यसलाई अस्वीकार गरेको छ ।



    पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनबीच डेढ वर्षभन्दा बढी समयदेखि तनाव जारी छ। तनाव कम गर्न दुई देशबीच कमाण्डर तहको पटकपटक वार्ता भइसकेको भएपनि हालसम्म समाधान निस्किएको छैन ।



    अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले यो समाचारलाई प्रमुखताका साथ दिएको छ ।

    अखबारले सरकारी स्रोतलाई उद्धृत गर्दै  चीनले भारतीय सेनालाई गस्ती पोइन्ट १५ बाट सेना  फिर्ता गर्न प्रस्ताव गरेको थियो। एलएसीमा भारतीय र चिनियाँ सेना आमनेसामने भएका छन् ।

    भारतीय दाबीका अनुसार चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार