Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ३ हजार ३ सय जनाको परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

    ३ हजार ३ सय जनाको परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 630
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



    नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार