Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • मौन अवधि शुरु हुँदै , सीमा नाका तीन दिनसम्म बन्द हुने

    मौन अवधि शुरु हुँदै , सीमा नाका तीन दिनसम्म बन्द हुने

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाण्डौ। स्थानिय निर्वाचनको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले नियमा जारी गरेको छ।

    भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।



    भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।



    यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।

    भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

    चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार