Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शंस्कापद अवस्थामा भारत जान लागेका चार महिला नियन्त्रणमा

    शंस्कापद अवस्थामा भारत जान लागेका चार महिला नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सर्लाहीको सीमा नाका भएर शंकास्पद अवस्थामा भारत जान लागेका चारजना नेपाली महिला पक्राउ परेका छन् ।

    बिओपी त्रिभुवननगरले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।



    ती महिलाहरुलाई सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।



    उनीहरुलाई थप सोधपुछ तथा परामर्शका लागि माइती नेपाल सर्लाहीका इन्चार्ज अमित यादवलाई जिम्मा लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार