Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अछामको ढकारी गाउँपालिकामा कांग्रेसका प्रकाशबहादुर साउँद निर्वाचित

    अछामको ढकारी गाउँपालिकामा कांग्रेसका प्रकाशबहादुर साउँद निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 948
    SHARES

    अछाम । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाशबहादुर साउँद निर्वाचित भएका छन् ।

    उनले ३ हजार १८१ मतका साथ विजयी हासिल गरेका हुन् ।



    उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए । तेस्रोमा समाजवादी भएको छ ।



    त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भइन् ।

    उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत प्राप्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार