Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कञ्चनपुरको बेदकोट नगरपालिकामा कांग्रेसका भोजराज बोहरा विजयी

    कञ्चनपुरको बेदकोट नगरपालिकामा कांग्रेसका भोजराज बोहरा विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौ । कञ्चनपुरको बेदकोट नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    एमालेका उम्मेदवारलाई हराउँदै मेयरमा कांग्रेसका भोजराज बोहरा र उपमेयरमा तुलशी जोशी निर्वाचित भएका हुन् ।



    मेयरमा बोहराले ८ हजार ७८ मत प्राप्त गर्दा एमालेकी सुशिला सिंहले ४ हजार ७४० मत ल्याइन् । माओवादी र समाजवादी गठबन्धनका उमेदवार रामचन्द्र रेग्मीले ३ हजार ८९८ पाए ।



    उपमेयरमा कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत ल्याएर विजयी भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार