Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालगन्ज उपमहानगरको मेयरमा कांग्रेसका प्रशान्त विष्ट, उपमेयरमा जसपाका राई निर्वाचित

    नेपालगन्ज उपमहानगरको मेयरमा कांग्रेसका प्रशान्त विष्ट, उपमेयरमा जसपाका राई निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनी २३ हजार ४६० ल्याएर विजयी भएका हुन् ।

    नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरे । विष्ट ११ हजार ७ सय ८५ मतान्तरले विजयी भएका हुन् ।



    राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत प्राप्त गरे । यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई १७ हजार ९ सय ५० मतसहित विजयी भए ।



    एमालेकी शान्ति ढकालले १० हजार ९ सय १५ मत र राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार