Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका तोयप्रसाद शर्मा निर्वाचित

    कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका तोयप्रसाद शर्मा निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन् ।

    शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे ।



    एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत ल्याए । यस्तै उपमेयरमा पनि कांग्रैसकै भुलियाकुमारी राना ७ हजार ३ सय ४५ मत प्राप्त गरी विजयी भइन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ र एमालेकी सुशिला खत्रीले ५ हजार ३ सय ३ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार