Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेल विजयी

    काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेसका महेश खरेल विजयी

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 984
    SHARES

    काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकामा न‍ेपाली कांग्रेसका महेश खरेल निर्वाचित भएका छन् ।

    उनी १२ हजार ८३६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत पाए ।



    उपमेयरमा भने एमालेकी सूर्यकुमारी दनुवार निर्वाचित भएकी छन्। उनले ९ हजार ५३४ मत पाइन्।



    उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार