Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • किशोरीमाथि बलात्कार र हत्या प्रयासको आरोपमा एक युवक पक्राउ

    किशोरीमाथि बलात्कार र हत्या प्रयासको आरोपमा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    ओखलढुंगा । १७ वर्षीया किशोरीमाथि बलात्कार र हत्या प्रयासको आरोपमा युवक पक्राउ परेका छन् ।

    ती युवकलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हो ।



    मानेभन्ज्याङ गाउँपालिका ५ धिमिलेकी पीडित किशोरी आइतबार बिहान गाउँ नजिकैको सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् ।



    तर बलात्कार नगरेको बताएका छन् ।‘बलात्कार भएरनभएको चाहिँ शिक्षण अस्पतालबाट फरेन्सिक ल्याब रिपोर्ट आएपछि मात्र भन्न सक्छौं,’ जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले भने, ‘अन्य प्रमाणहरु र अभियुक्तले स्वीकार गरेको विषय मिल्दोजुल्दो भेटिएको छ ।’ यदि बलात्कार प्रमाणित भए अभियुक्तमाथि जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र लुटपाट डकैती मुद्दा चलाउन सकिने प्रहरीले बताएको छ ।

    शनिबार साँझ बुबाआमासँगै सुतेकी किशोरी बिहान ओछ्यानमा थिइनन् । गाउँलेले खोजी गर्दा उनी करिब घरदेखि डेढ किलोमिटर टाढाको दुरीमा सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनको टाउकोमा गहिरो चोट थियो । शरीरका कपडाहरु सबै च्यातिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार