Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सिद्धु मुसेवालाको शरीरभरी २४ वटा गोलीका दाग

    सिद्धु मुसेवालाको शरीरभरी २४ वटा गोलीका दाग

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    एजेन्सी । पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको पोस्टमार्टमका क्रममा उनको शरीरमा २५ वटा गोलीका निशानहरू भेटिएको पत्ता लागेको छ ।

    पञ्जाबी गायकको छाती र पेटमा सबैभन्दा बढी गोली लागेको छ भने दाहिने खुट्टामा दुईवटा गोली लागेको एक अधिकारीले बताए ।



    यस्तै एउटा गोली टाउकोको हड्डीमा गएर फसेको जानकारीमा उल्लेख छ । हमलाकर्ताले करिब ३० राउन्ड फायर गरेका थिए ।



    पञ्जाबको भगवन्त मान सरकारले हत्याको न्यायिक जाँचको जिम्मेवारी पञ्जाब र हरियाणा उच्च न्यायालयका एक न्यायाधीशलाई सुम्पेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार