Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • हुन्डी कारोबारमा संलग्न साह स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित पक्राउ

    हुन्डी कारोबारमा संलग्न साह स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ३७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

    अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल कालिमाटी बस्दै आएका जयकमल साहलाई पक्राउ गरेको हो ।



    प्रहरीले उनको साथबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।



    प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार