Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

    भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 924
    SHARES

    एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा थप ११ हजार ५७८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्युसमेत भएको छ ।



    पाँच दिनको अन्तरालमा नै सङ्क्रमितको सङ्ख्या ७० हजार २६५ ले वृद्धि भएको छ । योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ९१ हजार ६१ पुगेको छ ।



    एक दिन अघि भारतमा १५ हजार ९४० जना सङ्क्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो । देशमा सङ्क्रमण दर बढेर ४।३९ पुगेको छ । बिहीबार १७ हजार ३३६ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार