Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भारतको महाराष्ट्रका नयाँ मुख्यमन्त्री एकनाथ शिन्देले लिए सपथ

    भारतको महाराष्ट्रका नयाँ मुख्यमन्त्री एकनाथ शिन्देले लिए सपथ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 960
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिएका छन् ।

    महाराष्ट्रमा राजनीतिक सङ्कटका बीच बुधवार राति उद्धव ठाकरेले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा एकनाथ शिन्देले शपथ लिएका हुन् ।



    यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यद्यपि यसअघि फडणवीसले आफू सरकारमा सहभागी नहुने बताएका थिए । तर अन्तिममा उनले राजभवनमा पुगेर शपथ लिएका हुन् ।



    यसैबीच फडणवीसले आफ्नो ट्विटर ह्यान्डलमा प्रामाणिक कार्यकर्ताको नाताले पार्टीको आदेश पालना गरेको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार