Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा गर्ने निर्णय

    महिला साफ च्याम्पियनसिप २०२२ नेपालमा गर्ने निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 834
    SHARES

    काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ  ।

    ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।



    प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भएको हो ।



    यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिवारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार