Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कृषि विकास बैंकले माग्यो आठौंदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

    कृषि विकास बैंकले माग्यो आठौंदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा काम गर्ने कर्मचारी माग गरेको छ ।

    खुला तथा समावेशीतर्फ बैंकले आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।



    प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ ।



    यस्तै बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार