Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल प्रहरीका २४ जना एसपीको सरुवा, को कहाँ पुगे ? ( सुचीसहित )

    नेपाल प्रहरीका २४ जना एसपीको सरुवा, को कहाँ पुगे ? ( सुचीसहित )

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार २४ जना एसपीको सरुवा गर्ने निर्णय भएको हो ।

    सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।



    मोहन कुमार थापालाई अख्तियार, काजी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालय स्थित अंगरक्षक गण र विपिन रेग्मीलाई प्रधान कार्यालयका प्रबन्ध शाखामा पदस्थापन गरिएको छ ।



    यस्तो छ सरुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार