Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ताइवान सीमा क्षेत्रमा चीनको युद्ध अभ्यास जारी

    ताइवान सीमा क्षेत्रमा चीनको युद्ध अभ्यास जारी

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 858
    SHARES

    एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ ।

    चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।



    उक्त सैन्य अभ्यासका कारण पानी जहाजको मार्गमा पनि असर पुगेको बताइएको छ । पेलोसीले भने बुधबार ताइवान छाडिसकेकी छन् ।



    अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको हो । चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा भएदेखि नै विरोध जनाउँदै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार