Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चीनले गर्‍यो ताइवान नजिक दुई मिसाइल प्रक्षेपण

    चीनले गर्‍यो ताइवान नजिक दुई मिसाइल प्रक्षेपण

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।

    दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो ।



    ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।



    यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार