Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जापानमा एकै दिन २ लाख ५० हजारमा कोरोना संक्रमण

    जापानमा एकै दिन २ लाख ५० हजारमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 759
    SHARES

    एजेन्सी । जापानमा एकै दिनमा दुई लाख ५० हजार ४०३ जनामा सङ्क्रमण पुटि भएको छ ।

    जापानमा कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए ५’ द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा छिटो फैलिने अधिकारीहरुले जनाएका छन्।



    कोरोना संक्रमणबाट जापानमा बुधबार नै २५१ जनाको ज्यान गएको छ।



    जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमित भेटिन थालेका पनि जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार