Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चितवनको जुगेडीमा माइक्रो दुर्घटना, १६ जना घाइते

    चितवनको जुगेडीमा माइक्रो दुर्घटना, १६ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 699
    SHARES

    फाइल : तस्बिर

    चितवन । भरतपुर महानगरपालिका–२९ जुगेडीमा माईक्रो बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् ।

    घाइते भएका माइक्रो चालक सहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।



    नारायणगढबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४६ ५४ नम्बरको



    माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार