Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अढाई किलो चरेशसहित एकजना पक्राउ

    अढाई किलो चरेशसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 717
    SHARES

    फाइल तस्विर

    कैलाली । प्रहरीले अढाई किलो चरेशसहित कैलालीमा एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको गोदावरी नगरपालिका–३ अत्तरियास्थित महेन्द्रनगर रोडबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३० वर्षीय प्रकाश मण्डल पक्राउ परेका हुन् ।



    बझाङको छविसपाथीभेरा घर भएका मण्डललाई क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिम९आरआइटी०को टोलीले समातेको हो।



    उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार