Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 738
    SHARES

    काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।



    मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो।



    बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार