Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ‘छक्का पन्जा–४’ फागुन १९ गते रिलिज हुने

    ‘छक्का पन्जा–४’ फागुन १९ गते रिलिज हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 885
    SHARES

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पन्जा–४’ फागुन १९ गते रिलिज हुने भएको छ ।

    फिल्मका निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति तय भएको खबर सार्वजनिक गरेका हुन् ।



    दीपक यो फिल्म कहिले रिलिज गर्ने भन्ने अन्योलताका बीच काम गरिरहेका थिए। तर अब उनको अन्योलता सकिएको छ ।



    हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार