Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बलात्कार अभियोगमा युवक कारागार चलान

    बलात्कार अभियोगमा युवक कारागार चलान

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 837
    SHARES

    कैलाली । कैलालीमा बलात्कार गरेको अभियोग लागेका युवक कारागार चलान भएका छन् ।

    लम्कीचुहा नगरपालिका ९ बस्ने २१ वर्षीय सुदीप चौधरी जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालयकाअनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका चौधरीलाई गत १२ भदौमा कैलाली प्रहरीले ललितपुर महानगरपालिका-९ बाट पक्राउ गरेको थियो ।



    १३ भदौमा जिल्ला अदालतमा पेश गरिएका उनलाई मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार