Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खाने तेलको मूल्य थप १० रुपैयाँले घट्यो

    खाने तेलको मूल्य थप १० रुपैयाँले घट्यो

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ ।

    सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो।



    घटेको मूल्य मंगलबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ । घटेको मूल्य अनुसार अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइनेछ।



    बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ। पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार