Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १७५ जना निको

    थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १७५ जना निको

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 696
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ४४७ वटा नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, आज १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार