Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आज चितवनको आफ्नै नयाँ घरमा सर्दै प्रचण्ड

    आज चितवनको आफ्नै नयाँ घरमा सर्दै प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नयाँ घरमा सर्दैछन्।

    आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्।



    यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।



    पारिवारिक स्रोतका अनुसार उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको छ ।

    प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन् । चुनावी प्रचार र पार्टी कामका लागि उनी हिजो मात्रै चितवन पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार