Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १० कार्तिक २०७९
  • 744
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन जना पीसीआर र एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।



    २४ घण्टामा ३५४ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।



    त्यसैगरी, २४ घण्टामा २२ जना डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६२२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार