Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चक्लेट र बिस्कुट दिन्छु भन्दै ६ वर्षीय बालिकामाथि बलात्कार, ७० बर्षिया बृद्ध पक्राउ

    चक्लेट र बिस्कुट दिन्छु भन्दै ६ वर्षीय बालिकामाथि बलात्कार, ७० बर्षिया बृद्ध पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 948
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    बझाङ । बझाङमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् ।

    जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ घर भएका ७० बर्षिया एक बृद्धले ६ बर्षिया बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।



    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार छबिसथाथीभेरा –२ का ७० बर्षिय धनगिरी सार्कीले गत भदौ ९ गते बालिकालाई आफ्नै घरमा ललाई फकाई करणी गरेका हुन् ।



    उनले बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पिडित बालिकाको आरोप छ । बालिकाको आमा माईती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा लिएर करणी गरेको बताइएको छ ।

    ती आरोपित ७० बर्षिया बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार