Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

    सोमबार तोलाको ९३ हजार रुपैयाँमा करोबार भएको सुन आज ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २१५ रुपैयाँमा करोबार भएको छ ।



    सोमबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा करोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार