Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यू–१५ साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

    यू–१५ साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आज भुटानसँग खेल्दैछ ।

    नेपाल र भुटानबीचको खेल ढाकामा दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।



    आजको खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ ।



    यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७–० गोल अन्तरले हारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार