Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • फिफा अध्यक्षमा फेरी जियानी ईन्फान्टिनो निर्वाचित हुँदै

    फिफा अध्यक्षमा फेरी जियानी ईन्फान्टिनो निर्वाचित हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 651
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित हुने भएका छन् ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् ।



    रुवान्डामा आगामी मार्चमा हुने फिफा कांग्रेसबाट उनी पुनः निर्वाचित हुनेछन् ।



    ५२ वर्षीय र्ईन्फान्टिनो २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए । सेप ब्लाटरपछि र्ईन्फान्टिनो अध्यक्ष निर्वाचित भएका थिए ।

    यस्तै उनी २०१९ मा दोस्रो कार्यकालका पुन: निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार