Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दोलखाको तामाकोशी गाउँपलिकामा गोली चल्यो, मतदान स्थगित

    दोलखाको तामाकोशी गाउँपलिकामा गोली चल्यो, मतदान स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 633
    SHARES

    दोलखा । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ ।

    जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले ७ राउण्ड हवाई फायर गरेकको हो ।



    झडपमा एक प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो ।



    एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार