Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गृहमन्त्री खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारे

    गृहमन्त्री खाँणलाई राप्रपाका दीपक बोहराले पछि पारे

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका छन् ।

    हालसम्म ११ हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार ५७० र खाणले ४ हजार २१९ मत ल्याएका हुन् ।



    यस अघिसम्म खाणले निरन्तर अग्रता लिएका थिए । तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि धकेलेका छन् ।



    बोहोराले ४१ सय ७० र खाँणले ३९ सय १९ मत पाएका छन् । उनी साढे दुई सय मतले पछाडि परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार