Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी

    अछाम-२ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 885
    SHARES

    अछाम । अछाम-२ बाट नेपाली कांग्रेस पुष्पबहादुर शाह निर्वाचित भएका छन् ।

    शाह ७ हजार २० मतान्तरसहित विजयी भएकाहुन् । उनले २३ हजार ५४ मत ल्याए ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटी १६ हजार ३४ मत प्राप्त गरेका छन् ।



    शाहले २०७४ मा भएको निर्वाचनको हारको बदला लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार