Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

    सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।

    बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।



    अहिलेको सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन सहयोग गर्ने र आफू पनि सरकारमा जाने जनमत पार्टीले जनाएको छ ।



    गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार