Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रदेश-१ लोक सेवा आयोगले माग्यो स्थानीय तहका लागि कर्मचारी [विज्ञापनसहित]

    प्रदेश-१ लोक सेवा आयोगले माग्यो स्थानीय तहका लागि कर्मचारी [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 582
    SHARES

    काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

    स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र., खुला र समावेशी पदको पदका लागि कर्मचारी माग गरेको हो ।



    आयोगले हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो ।



    हेर्नुस् विज्ञापन :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार