Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • फाइनलअघि फ्रान्सका मुख्य खेलाडी अस्वस्थ

    फाइनलअघि फ्रान्सका मुख्य खेलाडी अस्वस्थ

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 957
    SHARES

    एजेन्सी । फ्रान्सले लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल खेल्दैछ । सन् २०१८ को विश्व विजेता फ्रान्सले कतार विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग खेल्दैछ ।

    फाइनल खेलअघि भने फ्रान्सलाई ठूलो झड्का लाग्ने देखिको छ । फ्रान्सका दुई मुख्य खेलाडीले फाइनल गुमाउने सम्भावना भएको फ्रान्स२४ ले जनाएको छ ।



    फ्रान्सका मुख्य दुई डिफेन्डर राफेल भराने र इब्राहिमा कोनाटे फायनल खेलअघि अस्वस्थ भएका छन् । उनीहरुलाई भाइरलले सताएको बताइएको छ ।



    दुई खेलाडीले फाइनल खेल्ने या नखेल्ने भन्ने विषयमा अहिलसम्म निक्र्योल निस्केको छैन् । यसअघि मिडफिल्डर एड्रियन राबियोट र डिफेन्डर डेओट उपमेकानो पनि सेमिफाइनलमा भएको मोरक्कोविरुद्धको खेलमा घाइते भएका थिए । दुबै खेलाडी शुक्रबारको प्रशिक्षणमा फर्की सकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार